मनाङमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

मनाङको नासो गाउँपालिका(९ एक्लेभट्टी, लमजुङ मनाङ कच्चि सड्क खण्डमा दानक्यु देखि तालतर्फ जाँदै गरेको ग १ त ५६०६ नं।को ट्रयाक्टरबाट हालसम्म नाम,थर, वतन नखुलेको वर्ष अन्दाजी ४०्४५ को पुरूष व्यक्ति सोही ट्रयाक्टरबाट खसी मृत्यु भएको छ ।

घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments