फुटबल खेलमा डायमण्ड मा.वि विजयी

नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा शिक्षकहरुमा पनि शुभकामना आदान प्रदान सँगै भाईचाराको विकाश होस् भन्ने हेतुले आयोजना गरेको फुटबल खेलमा डायमण्ड मा.वि. ले ज्ञान ज्योती विद्या कुञ्ज लाई ४ – ३ गोल अन्त्तरले हराएको छ ।

खेलकुदको मार्फत शुभकामना आदन प्रदान गर्ने हेतुले खेलियको खेल लेखनाथको भण्डारढिक खेल मैदानमा सम्पन्न भएको थियो । निकैनै रोमान्चक रहेको खेल आगामि दिनमा पनि अवसर मिलाएर खेलिने बताईएको छ ।

Facebook Comments