चितवन–पोखरा सम्पर्क समाजको शुभकामना आदान प्रदान

चितवन–पोखरा सम्पर्क समाजले विजयादशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष दिलिप पनेरु, सल्लाहाकार खेमनारायण ढकाल, देवकुमार श्रेष्ठ, सुगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण ढकाल, इन्जिनियर आनन्द सापकोटा लगायतले विजयादशमी तथा दीपावलीको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो । समाजकी अध्यक्ष शान्ता पुरकिो अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तारा सापकोटाले गर्नुभएको थियो ।

Facebook Comments