चितवन-तनहुँ जोड्ने त्रिशुली नदीमा बन्दै गरेको आर्क ब्रिज

चितवन तनहुँ जोड्ने त्रिशुली नदीमा नयाँ प्रविधिमा आर्क ब्रिज बन्दै गरेको छ । पुरानो ब्रिज जिर्ण बनेकाले नयाँ बनाउन लागिएको हो । यस ब्रिज निर्माण सँगै काठमाण्डौ नारायणगढ लगायतका क्षेत्रबाट पोखरा, बाग्लुङ हुँदै मुस्ताङमा कोरला नाकासम्म जाने यात्रुहरुलाई सहज हुनेछ ।

हाल सञ्चालनमा रहेका पुरानो ब्रिज । जुन ब्रिजबाट दैनिक हजारौं सवारी साधन ओहोर-दोहोर गर्दछन् ।

Facebook Comments