श्रेया हत्यामा संलग्न कुसुमलाई जीवित रहेसम्म जेल सजायँको फैसला


पोखरा महानगरपालिका वडा नं. २२ बस्ने श्रेया बि.कलाई जबरजस्ती करणीपछि हत्याको घटनामा दोसी ठहर गर्दै जीवित रहेसम्म कैदमा राख्ने फैसला भएको छ । कास्की जिल्ला अदालतले नेपालको न्यायिक इतिहासमा नै कसुरदार जीवित रहेसम्म कारागारमा रहने पहिलो फैसला गरेको हो । जिल्ला न्यायधीश योगेन्द्रप्रसाद साहको इजलासले हत्यामा दोसी ठहर गर्दै पौडेललाई जीवित रहेसम्म जेल सजायँ हुने फैसला गरेको हो ।

पोखरा महानगरपालिका वडा नं. २२ बस्ने श्रेया बि.कको जबरजस्ती करणीपछि हत्याको घटनामा दोसी ठहर गर्दै सोही ठाउँका कुसुम पौडेललाई जीवित रहेसम्म कैदमा राख्ने फैसला भएको छ । कास्की जिल्ला अदालतले नेपालको न्यायिक इतिहासमा नै कसुरदार जीवित रहेसम्म कारागारमा रहने पहिलो फैसला गरेको हो । जिल्ला न्यायधीश योगेन्द्रप्रसाद साहको इजलासले हत्यामा दोसी ठहर गर्दै पौडेललाई जीवित रहेसम्म जेल सजायँ हुने फैसला गरेको हो । 

Facebook Comments