श्रीलंकामा भएको आत्मघाती आक्रमणकाे (भिडियो)

श्रीलंकामा आत्मघाती आक्रमणमा परी ३६० जनाकाे मृत्यु भएकाे छ भने ५०० बढी घाइते भएका छन् । विहीबार पनि बिस्फाेटका घटना भएकाे बताइएकाे छ । यसअघि आइतबार भएकाे आत्मघाती आक्रमणकाे सिसिटिभी फुटेज सार्वजनिक भएकाे छ । गार्डियनले उक्त भिडियाे सार्वजनिक गरेकाे हाे ।

Facebook Comments