अमेरिकामा क्रेन बाटोमा ढलेपछि

अमेरिकामा बाटोमा क्रेट ढल्दा ४ जनाको मृत्यु भएको छ । युनिएन जिल्लामा भवन निर्माणका क्रममा रहेको क्रेन बाटोमा ढल्दा चार जनाको मृत्यु भएको हो ।

घटनामा तीन जना घाइते भएका छन् । अमेरिकाको युनिएन जिल्लामा निर्माणाधिन भवनमा रहेको क्रेन कारमाथि ढल्दा कारमा सवार दुई र क्रेन चालक दुई जनाको मृत्यु भएको हो ।

घाइते हुनेमा गाडीमा सवार एकै परिवारका तीनजना रहेका छन् । दुर्घटनामा निर्माणाधिन घर पनि पूर्ण रुपमा ध्वस्त भएको छ । तीव्र गतिमा आएको हावा–हुरीका कारण क्रेन ढलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एजेन्सीको सहयोगमा

Facebook Comments