साम्यवाद सम्भव छैन, विकल्पमा समाजवाद : भट्टराई

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले साम्यवाद सम्भव नरहेको बताउनुभएको छ । साम्यवाद सम्भव नभएकाले नै समाजवादलाई गन्तव्य मानेर अगाडि बढ्ने सहमतिका साथ समाजवादी पार्टी, नेपाल गठन गर्न लागेको उहाँको भनाई छ । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालवीच सोमबार पार्टी एकता गर्ने सहमति भैसकेको छ ।

आइतबार राजधानीमा आयोजित रातो झिल्कोुको दशौँ वर्ष स् मार्क्स द्विशतवार्षिकी अंक सार्वजनिकीकरणा कार्यक्रममा नेता भट्ट्रराईले साम्यवाद साम्यवादको विकल्प समाजवाद हुने जिकीर गर्नुभयो । समाजवाद स्थापनाका लागि पार्टी एकता गर्न लागेको उहाँको भनाई छ । दशकौं कम्युनिष्ट राजनीति गरेका नेता भट्टराईले कम्युनिष्ट पार्टीहरुको संगठन संचालन प्रणाली त्रुटीपूर्ण रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने जिकीर गर्नुभयो ।

Facebook Comments