नेकपा महासचिव पौडेल कारवाही भोग्न तयार

नेकपाका महासचिव बिष्णु पौडेलले ललिता निवास प्रकरणमा प्रेस वक्तव्य मार्फत् सत्य तथ्य जानकारी गराएको संसद बैठकमा जानकारी गराउनुभएको छ । साथै उहाँले वर्तमान सरकारले गैरकानुनी रुपले व्यक्तिका नाममा सारेका सरकारी जग्गा सरकारकै नाममा फिर्ता गराउने कार्यमोा आफ्नो सहयोग रहने बताउनुभएको छ ।

साथै नेता पौडेलले ललिता निवास प्रकरणमा गम्भीर छानविन गरेर दोषीमाथि कार्वाही गर्नुभएको छ । उहाँले आफ्नो कुनै कमीकमजोरी भेटिएमा कार्वाही भोग्न समेत तयार रहेको बताउनुभयो ।

Facebook Comments