ट्राफिक प्रहरीद्वारा दीप प्रज्वलन

सडक दुर्घटनमा घाइते भएकाहरुको स्वास्थ्य लाभ र मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै जिल्ला ट्राफिक कार्यालय कास्कीले दीप प्रज्ज्वलन गरेको छ । जिल्ला ट्राफिक कार्यालयको अगुवाईमा पोखराको पृथ्वीचोकमा दीप प्रज्वलन गरिएको हो ।

बुधबार साँझ ट्राफिक प्रहरीको सहभागितामा दिपप्रज्वलन भएको थियो । सडक दुर्घटना न्युनिकरण गर्नको लागि जनचेतना मुलक कार्य गर्दै आएको छ ।

Facebook Comments