भुकम्पकाे धक्का महशुस(अपडेट)

काठमाण्डाै, चितवन, धादिङ लगायतका जिल्लामा शुक्रबार दिउँसो भूकम्पको धक्का मशसुस भएको छ । करीब २ बजेर ८ मिनेट जाँदा २ पटकसम्म भुकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ८ मिनेट जाँदा धादिङको कुम्पुर आसापास केन्द्रविन्दु बनाएर उक्त भूकम्प भएको हो।

भूकम्पको धक्का छिमेकी मकवानपुर, गोरखा र नुवाकोटमा पनि महशुस भएको छ। केन्द्रले २०७२ वैशाख १२ को भूकम्पको परकम्पको रूपमा आजको भूकम्प भएको जनाएको छ।

Facebook Comments