सामाजिक सुरक्षा भत्ता बृद्धि, ज्येष्ठ नागरिकले ३ हजार पाउने

सरकारले ७० बर्ष पुगेका ज्येष्ठ नागरिकले पाउने भत्तामा बृद्धि गरेको छ । यसअघि मासिक २ हजार भत्ता पाउने गरेकामा १ हजार थप गरी ३ हजार पुर्याएको हो ।

त्यस्तै विपन्न, अपाङ तथा एकल महिलालाई पनि यसअघि पाउँदै आएको रकम १ हजारमा थप १ हजार बृद्धि गरी २ हजार बनाइएको अर्थमन्त्रीले बजेट भाषणका क्रममा जानकारी दिनुभएको हो ।

Facebook Comments