उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ हातमा ‘काेदालाे’

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपतिको भवन, ग्रीनहाउस परिसरको सरसफाईमा सरिक हुनुभएकाे छ ।

पुनले आज (शुक्रबार) विहान आफ्ना सहयोगी, सुरक्षाकर्मी र कर्मचारीहरु सहित ग्रीनहाउस परिसरको सरसफाईमा सरिक हुनुभएकाे हाे ।

उपराष्ट्रपतिले महिनामा कम्तीमा एक दिन श्रममा खट्ने बताउनुभएकाे छ ।

Facebook Comments