पाेखरा विश्वविद्यालय साहित्य समाजमा नयाँ नेतृत्व चयन

पोखरा विश्वविद्यालय साहित्य समाजको बार्षिक अधिवेशन बाट महेश चौलागाईंको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ । समितकाे उपाध्यक्षमा असिम अधिकारी (SOE),
सचिवमा प्रदिप ज्ञवाली (SOB), सह-सचिवमा साधना तिवारी (SOE), कोषाध्यक्ष :- उमेश सिक्देल (SOE) रहनुभएकाे छ ।

त्यस्तै सदस्यहरुमा अमृत रागी (SDSE), अनुशा ज्ञवाली (SOB), सुशील देवकोटा (SHAS)
चिरञ्जीवी पौडेल (SHAS), सुनिता देवकोटा (SHAS), समीक्षा बराल (SHAS), सुरक्षा लामिछाने (SOE) र दिवाकर भट्ट (SOE) चयन हुनुभएकाे छ ।

अधिवेशनकाे प्रमुख अतिथिमा समाजमा संस्थापक अध्यक्ष सुवास मल्ल रहनुभएकाे थियाे । समाजले स्थापनाकालदेखि नै विभिन्न साहित्यिक कार्यक्रम नियमित रूपमा गर्दै अाएकाे छ ।

Facebook Comments