एल आई सी नेपालको लेखनाथमा

लाईफ ईन्सोरेन्सन कर्पोरेसन नेपाल लिमिटेड (एल आई सी )को लेखनाथ साखा कार्यालयको सुक्रवार एक विषेश कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

नेपाल अधिराज्य भर साखा सञ्जाल रहेको कम्पनीको ७१ औ साखाका रुपमा लेखनाथको तालचोकमा स्थापना गरिएको कार्यालयको कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल पी दाँसले उद्घाटन गर्नुभएकाे हाे ।

कार्यक्रममा वोल्दै प्रमुख कार्यकारी अधिकृत दाँसले जिवन बिमाको महत्व ग्रामिण तहसम्म पु¥याउन नसक्दा र जिवन बिमालाई अनिवार्य सर्त नमानिय पनि मानव जिवनका लागि जिवन बिमा अनिवार्य भएको बताउनुभयाे ।

Facebook Comments