कोरोना भाइरस प्रभावः ट्वीटरका कर्मचारीले घरबाटै काम गर्ने

विश्वकै टाउको दुखाई बनेको कोरोना भाइरसबाट बच्न सावधानी अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

पछिल्लो समय जापानले केही समयका लागि शैक्षिक संस्था बन्द गरेको छ ।

उता लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ ।

कोरोना भाइरसका कारण आवातजावत गर्दा संक्रमण हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै ट्वीटर प्रशासनले यस्तो निर्णय लिएको हो ।

Facebook Comments