चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने निश्चित

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा आउने पक्का भएकाे बताउनुभएकाे छ । यद्यपि दुवै देशका तर्फबाट राष्ट्रपति सीकाे नेपाल भ्रमणबारे अपाैचारिक रूपमा केही सार्वजनिक भएकाे छैन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा […]

मलेसियामा नेपाली कामदारका लागि राेजगारी खुलाउने सहमति

लामाे समयदेखि राेकियाे नेपाली कामदारको गन्तब्य देश मलेसियामा राेजगारी खुलाउने विषयमा नेपाल र मलेसिया सरकारवीच सहमति भएको छ । नेपाल र मलेसियावीय यसअघि नै श्रम समझदारी भएपनि केही प्राविधिक विषयमा सहमति नहुँदा मलेसियामा नेपाल कामदार विगत […]

चिनीयाँ विदेशमन्त्री वाङ नेपालमा

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउनुभएकाे छ । मंगलबारसम्म काठमाण्डाै रहने विदेशमन्त्री वाङ चिनीयाँ राष्ट्रपति सी चिनफिङको अक्टाेवरमा हुने भनिएकाे भ्रमणको तयारीको लागी भएकाे धेरैकेा अनुमान छ । तर नेपाल र […]

पोखरा महानगर र कोरियाको ग्यान्वोन प्रान्तबिच साझेदारी गर्ने

नेपालको पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र दक्षिण कोरियाको हरित टेक्नोलोजी केन्द्र बिच हरियाली सहित पूर्वाधार निर्माण परियाेजना सञ्चालन गर्ने सम्झाैता भएकाे छ । काेरियामा भएकाे बिश्व कार्वन फोरम 2019 को अवसरमा साझेदारी सम्झौता […]

पानी सम्बन्धी काम गर्ने संस्था वाकमा पूर्व अर्थमन्त्री पाण्डे उपाध्यक्षमा चयन

एसियन नेशनल एसेम्ली वाटर कन्सलटेटिभ वोर्ड (वाक)को अध्यक्षमा दक्षिण कोरियाका उपसभामुख जो सियोङ योङ चयन हुनुभएकाे छ । उक्त संस्थाकाे उपाध्यक्षमा पुर्व अर्थमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य एवं सासंद सुरेन्द्र पाण्डे चयन हुनुभएकाे छ […]

भारतीय विदेशमन्त्री नेपालमा, प्रधानमन्त्रीसँग भेटवार्ता

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउनुभएकाे छ । भारतमा नरेन्द्र माेदीकाे नेतृत्वमा सरकार गठन भएपछि नेपाल भ्रमणमा आउने जयशंकर नै उच्च अधिकारी हुनुहुन्छ । यद्यपि जयशंकर नेपाल भारत संयुक्त आयाेगकाे नियमित बैठकमा भाग लिनका लागि […]

विट्रिश गोर्खा ट्रेनिङ सेन्टरको विदाई कार्यक्रम सम्पन्न

पोखरा–१५ कान्तिपुर मार्ग, बनक्याम्पसको आडमा रहेको विट्रिश गोर्खा ट्रेनिङ सेन्टरले इन्टेक २०१९–०२० का विद्यार्थीहरुलाई शनिबार आफ्नै कभर्ड हलमा विदाई कार्यक्रम गरेको छ। प्रमुख अतिथि एनआरएन यु.के.का पूर्व अध्यक्ष मुक्षेत्र गुरुङले दियो बाली कार्यक्रमको उद्घाटन गर्नुभयो। […]

साउदी अरबका महिलाहरू स्वतन्त्र रूपमा विदेश घुम्न पाउने

साउदी अरबका महिलाहरूले स्वतन्त्र रूपमा विदेश घुम्न पाउने भएका छन् । शुक्रबारदेखि लागु भएको नयाँ कानुनमा २१ वर्ष पुगेका साउदी महिला कुनै पुरूषको स्वीकृति नलिई विदेश घुम्न जान सक्ने उल्लेख छ ।   यसअघि महिलाहरूले […]

मलेसियाका लागि वैदेशिक राेजगार प्रमाणीकरण गर्न माग

नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको लागि मागपत्र प्रमाणीकरणको व्यवस्था मिलाइदिन भन्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरेको छ । रोजगारदाता कम्पनीका प्रतिनिधि कागजात प्रमाणीकरण गर्न मलेसियास्थित नेपाली राजदुतावासमा जाँदा दुतावासका कर्मचारीले कागजात प्रमाणीकरण नगरी फर्काइ […]

धम्पुस र बेलायतको ब्रेकन सिटीवीच शिक्षाको क्षेत्रमा सहकार्य हुने

माछापुच्छ्रे गाउँपालिकाको वडा नं. ७ धम्पुस र बेलायतको बयल्स राज्यको ब्रेकन सिटीवीच भगिनी सम्बन्ध स्थापित भएको छ । धम्पुसबाट यधुनाथ अधिकारी सहितको टोली उक्त सिटीमा भ्रमणमा पुगेको छ । भ्रमणका दौरान शैक्षिक अनुभव आदानप्रदान गर्ने […]