नेपालका खेलाडीले र्याफ्टिङ वर्ल्डकपमा भाग लिदै

नेपालका र्याफ्टिङ खेलाडीहरु पनि र्याफ्टिङ वर्ल्डकपमा सहभागी हुने भएका छन । अन्तराष्ट्रिय र्याफटिङ महासंघको आयोजनामा आगामी मे १६ देखी १९ सम्म दक्षिण अष्ट्रेलियाको क्वीन्स ल्याण्डको टुली नदीमा वर्ल्डकप हुँदैछ । र्याफटिङ वर्ल्डकप च्याम्पियनसिपमा सहभागी हुने […]

जापनमा कामदार लैजान लिइने भाषा परीक्षाका लागि तालिका सार्वजिनक, नेपाल परेन

उत्तम पन्डित / जापान कामदार भिसामा जापान आउने नेपालीहरुको लागि यो बर्ष लिने भाषा परीक्षाको तालिकामा नेपाल परेन । यसअघि 2019 अप्रिलबाट भाषा तथा सिप परिक्षा सुरु गरी २ प्रकारको भिसामा जापान लैजाने भनिएको थियो […]

अष्ट्रेलियाको संघीय निर्वाचनमा नेपाली मूलका युवा उम्मेदवार

अष्ट्रेलियाको संघीय निर्वाचनमा पहिलो पटक नेपाली मूलका युवा सत्तासीन  लिबरल पार्टीका तर्फबाट संघीय निर्वाचनको उम्मेदार बनेका छन्। उक्त पार्टीले सिड्नी निवासी परमेज श्रेष्ठलाई आगामी मे १८ मा हुने संघीय निर्वाचनमा बार्टन क्षेत्रबाट उम्मेद्वार बनाएको हो। […]

साउदी जेलमा रहेका ५१ जना नेपालीलाइ क्षमादान

साउदी अरबमा विभिन्न कसुरमा जेलमा रहेका ५१ जना नेपालीहरुले क्षमादान पाएका छन् । साउदी राजाले उनीहरूकाे कैद,जरिवाना मिनाह गरि क्षमादान दिएकाे प्राप्त समाचारमा जनाइएकाे छ । बिगत केहि महिनाको अन्तरालमा साउदी अरबका राजा द्वारा क्षमादान् […]

मलेसियाबाट कलिङ भिसा आएका कामदारलाई श्रम स्वीकृति दिने तयारी

रोकिएको १० महिनापछि रोजगारीका लागि नेपाली श्रमिकले मलेसियामा जान पाउने भएका छन् । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अवको एक साताभित्र कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन तयारी थालिएको छ । […]

नेपाल र जापनवीच श्रम समझदारीमा हस्ताक्षर, अप्रिलबाट कामदार लैजाने

जापान र नेपालवीच आज श्रम समझदारी भएको छ । जापानमा नेपाली कामदार लैजानको लागि गर्न लागिएको श्रम समझदारीलाई दुई देशबीच सहकार्यका रुपमा व्याख्या गरिएको छ । जापानले पहिलोपटक श्रम भिसामा सोझै नेपालबाट कामदार लैजान सहमति […]

अस्ट्रेलियामा आप्रवासीलाई दिइने सुविधा कटौति, ग्रामीण क्षेत्रमा जान प्रोत्साहन

अस्ट्रेलियाले आप्रवासीलाई दिइने पिआर पाउनेहरुको संख्यामा कटौति गरेको छ । हरेक वर्ष दिँदै आएको सुविधा घटाउने निर्णय गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले पत्रकार सम्मेलन मार्फत् पीआर पाउनेहरुको संख्या ३० हजारले घटाउने घोषणा गर्नुभएको […]

कोरियन भाषा परीक्षा आगामी जेठमा हुने, १० हजार ५० नेपाली लैजाने

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियन भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी […]

डा. विष्णुमाया परियारलाई अमेरिकामा ‘वुमन एक्सन अवार्ड’

समाजसेवी डा. विष्णुमाया परियारलाई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट ‘वुमन हिस्ट्री मन्थ’ (मार्च) का अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला क्रियाशील पुरस्कार) द्वारा सम्मान गरिएको छ । जर्सी सिटी मेयरका सल्लाहकार डा. परियारले उक्त […]

लाहोर– दिल्ली रेल्वे सेवा स्थगन

पाकिस्तानले लाहोरबाट भारतको दिल्ली जाने सम्झौता एक्सप्रेस रेल सेवालाई रोकेको छ । पाकिस्तानले अर्को सूचना नभएसम्मका लागि सम्झौता एक्सप्रेसको सेवा निलम्बित भएको सूचना सार्वजनिक गरेको हो । सम्झौता एक्सप्रेस हप्तामा दुई पटक सञ्चालनमा आउने गरेको […]