–राधा कार्की जीवनको गति खोज्न निरन्तर लम्वmेका मेरा गोडा त्यो पर्खाल अगाडि पटक–पटक स्तब्ध बनेका छन् ! किन यति विघ्न शक्तिशाली छ ! त्यो निर्जीव पर्खाल त्यही पर्खालभित्र भत्किएका थिए मेरा मुटुका भित्ताहरू उप्किएका थिए […]
प्रतिक बाबा, नेपाल कृषि उद्धम भिरकोट ७ स्याङ्जा बाख्रा पालन व्यवसायमा साना कृषकहरूले समेत सिमित पूँजिमा पाल्न सक्ने हुँदाहुँदै पनि यसलाई व्यवसायीकरण गर्न सकिएको छैन । फलस्वरुप नेपालमा वर्षेनी २० लाखको हाराहारीमा खसीबाख्राहरू विदेशबाट मासु […]
गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले विदेशीहरु पर्यटक भिषामा नेपाल आएर पोखरामा व्यापार गरिहेको भन्दै त्यसतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभएकाे छ । बुधबारको बैठकमा सांसद कोईरालाले भारतीय, चिनिया र केही युरोपियन मुलुकका नागरिक पर्यटक भिषामा पोखरा […]
बाल्यकाल २०२६ बैशाख 22 गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएका रबिन्द्र अधिकारी,आफ्नो गाऊँकै श्री ब्रह्म ज्योति प्रा.बी शान्ति पंधेरा गैरागाऊं बाट […]
घनश्याम पाण्डेय जीवनका कतिपय घटना नसोचेका आइपर्ने हुन्छन् । पत्रकारिताको जीवनमा त झन् विभिन्न घटनासँग साक्षात्कार गर्नुपर्ने हुन्छ । देख्न सुन्न नपरोस् भन्ने चाह भएपनि त्यसो हुन सक्दैन । आफ्नै जीवनमा समेत यस्तो पर्ला भनेर […]
राधा कार्की कैयौं चोटि सल्बलाए कान्छी माथि, आक्षेपका कोर्राहरू विभेदका शूलहरू हिनहिनाए ऊ पटक–पटक लुछिइरही आफ्नैहरूबाट नीचतापूर्वक । उसले आफ्नो चौबन्दी जोगाउन यावत् प्रयत्न गरी रेशमी कपडा ओढ्नेहरूलाई के थाहा चौबन्दीको इज्जत कति छ भनेर […]
राधा पोखरेल आजको युगले मान्छेलाई मान्छेबाट वस्तुमा रुपान्तरित गरिदिएको छ । त्यसैले आजको मान्छेले हरेक कुरालाई नाफा-घाटाको तराजुमा तौलन्छ । यहाँसम्म कि नाता सम्बन्ध पनि मान्छेका लागि नाफा-नोक्सानसॅग तुलनीय भएका छन् । सपना बिग्रॅदा तथा […]
पर्वत जिल्लाको बाजुङमा जन्मेर कर्मथलो हङकङ बनाउनुभएका दुर्गा गुरुङ ‘मिलन’ले आफ्नै पहलमा मिलन फाउण्डेशन, नेपाल नामक संस्था दर्ता गरेर सोही संस्था मार्फत् देशका विभिन्न स्थानमा सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आउनुभएको छ । स्वास्थ्य, शिक्षा र […]
क्रिसमसका अधिकांश परम्पराको मुल गैरक्रिश्चियन रहेको छ । क्रिसमस मनाउँदा प्रयोग गरिने धेरै परम्पराको सम्बन्ध जिससको जन्मसँग भन्दा पनि क्रिश्चियन धर्म युरोप पुग्नु अघि युरोपमा कायम रहेका विभिन्न पर्वसँग रहेको छ । क्रिसमसको वास्तविक मुल […]
– राधा कार्की वीर वीराङ्गनाको सपना खोकिलामा राखेर मेरी आमा आँसुको भेल तर्दै रगतका लाप्सा छोप्दै शोकलाई शक्तिमा बदल्दै तिम्रो प्रतिरक्षाको निम्ति असङ्ख्य रातहरू जागा बसिन् ! वर्षौं जलेर पनि भरोसामा उभिएका मनहरू स्वागतार्थ उभिएका […]