स्याङ्जा स्वरेकमा सञ्चालित एम्वुलेन्स सञ्चालानार्थ निर्माण गरिएको अक्षयकोषमा नारायण शर्माले नगद १ लाख सहयोग गर्नुभएको छ ।पर्यटकीय ठाउँ स्वरेकमा नमुना स्वरेक सहयोग समाज कतार र नमुना स्वरेक सहयोगी समाज स्याङ्जाले संयुक्तरुपमा संचालन गरेको एम्वुलेन्स अक्षयकोषमा […]
आज बडा दशैंकाे महत्वपूर्ण दिन विजायदशमी मान्यजनसँग हिन्दु धर्म मान्नेहरूले टिका जमरा ग्रहण गरी मनाउँदैछन् । घटस्थापनाकाे दिनदेखि स्थापना गरीकाे घडा एवं नवदुर्गाकाे पुजा आरधना विसर्जन गरी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक […]
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज दुर्गाभवानीको पूजा–आराधना गरी मनाइँदै छ । महानवमीमा गरिने दुर्गापूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा […]
गण्डकी प्रदेश सभा अन्तरगर्त रहेको अर्थ तथा विकास समितिका सभापति सांसद दीपक कोइरालाले किसानले उत्पादन गरेको कृषि उत्पादनको बजार सुनिष्चितता सरकारले गर्नुपर्ने बताउनु भएको छ । शनिबार आमा मिलन बचत तथा ऋण सहकारी सस्थाको पोखरा […]
नेपाली सेनाले संयुक्त राष्ट्र संघ (यूएन) मिसनको कंगोमा सेनाका क्याप्टेन र जवानवीच भएकाे कुटपिटकाे घटनाकाे छानविन गर्ने भएकाे छ । शुक्रबार राति भएको घटना छानविन गर्न मिसनमै रहेका सिनियर मेजरको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन […]
प्रेस काउन्सिल नेपालकाे स्थापना दिवसमा अवसरमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र फाेटाे पत्रकार राधिका कँडेल सम्मानित हुनुभएकाे छ । प्रेस काउन्सिल नेपालको ५१ औँ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष […]
एसिड आक्रमणबाट पीडित बनेका नागरिकहरुको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहाेर्ने भएकाे छ । साथै उनीहरूकाे शिक्षा र राेजगारीकाे जिम्मेबारी समेत सरकारले लिनेछ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरुको बुँदागत जानकारी गराउँदै सरकारका प्रवक्ता एवं […]
कास्कीको रुपा गाउँपालिका वडा नं ६ स्थित वराहथोकमा पहिरोमा परी मृत्यु भएकी सृजना विकको परिवारलाई सरकारले राहत प्रदान गरेको छ । २३ गते विहान घर माथीबाट आएको पहिरोले सुतिरहेको वेला घर भत्कदा सृजनाको मृत्यु भएको […]
पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त अध्ययन प्रतिवेदन आज सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभएको छ […]
लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले कोरोना कहरकै वीचमा विभिन्न सामाजिक कार्यहरुलाई जारी राखेको छ । नेचर द भविष्य भन्ने थेमका साथै अगाडि बढिरहेको लायन्स क्लवले पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण गरेको छ । यसका […]