पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘मुनामदन’ मञ्चन हुँदैछ । विराट आदर्श साहित्यिक मञ्चको प्रस्तुतीको यो नाटक साउन १० गते देखि साउन १८ गतेसम्म पोखरामा मञ्चन हुनेछ । जसको लागि कलाकारसहित १५ जनाको टिम पोखरा आइसकेको […]
शारदा श्रेष्ठ स्मृति पुरस्कार २०७६ साहित्यकार राजेन्द्र घायलले पाउनु भएको छ । साहित्य क्षेत्रको बिकासमा योगदान दिएबापत ३० हजार रुपैयाँको पुरस्कारसहित घायललाई सम्मान गरिएको हो । शारदा स्मृति प्रतिष्ठान चितवनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा अर्का […]
पोखरा विश्वविद्यालय साहित्य समाजको बार्षिक अधिवेशन बाट महेश चौलागाईंको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ । समितकाे उपाध्यक्षमा असिम अधिकारी (SOE),सचिवमा प्रदिप ज्ञवाली (SOB), सह-सचिवमा साधना तिवारी (SOE), कोषाध्यक्ष :- उमेश सिक्देल (SOE) रहनुभएकाे छ […]
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले २०६ औं भानुजयन्ती विशेष कार्यक्रमका साथ मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै जरोटुप्पो संरक्षण साहित्य समाजका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले नेपाली वाङ्मयको जरो भानुभक्तलाई सम्झेर पृथ्वीनारायण क्याम्पसको भानुपार्कबाट वाङ्मयिक यात्रा […]
उपल्लो मुस्ताङ लोमान्थाङका छिरिङ वाङ्दी उमेरले ७४ वर्ष पुग्नुभयो । वैंसकाे उमेर २५ वर्ष छंदा वाङदी लगायतका साथीहरु हिमाली क्षेत्रमा बसोवास गर्ने मानिसहरुको जीवनमा आधारित रहेको लोक नाटक उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा मञ्चन गरी रमाइलो […]
प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई वीच कथाकाे माध्यमबाट सवाल जवाफ भएकाे छ । प्रधानमन्त्रीले नेता भट्टराई निकट रहेका नेता कार्यकर्तालाइ पार्टी प्रवेश गराउने क्रममा भ्यागुताकाे कथा सुनाएपछि नेता भट्टराईले सामाजिक […]
गण्डकी साहित्य संगम पोखराको चौधौं साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले डा. कृष्णराज अधिकारीको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ । संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिवमा भीम रानाभाट, कोषाध्यक्षमा विजया सुवेदी, […]
पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट ‘योनिका कथाहरु’ पोखरामा मञ्चन हुँदैछ । कथा घेरा प्रोडक्सनको प्रस्तुतीको नाटक मञ्चनको तयारी पुरा भएको नाटकको निर्देशक आकांक्षा कार्कीले जानकारी दिनुभयो । नाटकको सम्पुर्ण युनिट पोखरा आइपुगेका […]
एक अनुजको पत्र अग्रजलाई आदरणिय शम्भु राई सर नमस्कार । आराम छु आराम चाहान्छु । आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जादै गर्दा बुटवल फर्साटिकटमा रहेको रिद्दिसिद्दि पार्टि प्यालेसको पहिलो तलाको […]
पोखरामा र्याण्डम रिडर्स सोसाइटीमा जनयुद्ध पृष्ठभूमिलाई आधार बनाएर लेखिएको सगरमाथा आरोहणसँग जोडिएको ‘शिखरको ढुंगा’को परिचर्चा भएको छ । उक्त कृति सरल र पठनीय भएको कार्यक्रम सहजकर्ता विष्णु ज्ञवालीले उल्लेख गर्नुभयो । र्यान्डम रिडर्स सोसाइटीले प्रत्येक […]