कोरोना भाइरस प्रभावः ट्वीटरका कर्मचारीले घरबाटै काम गर्ने

विश्वकै टाउको दुखाई बनेको कोरोना भाइरसबाट बच्न सावधानी अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । पछिल्लो समय जापानले केही समयका लागि शैक्षिक संस्था बन्द गरेको छ । उता लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले आफ्ना कर्मचारीलाई […]

लाइसेन्स पाउनका लागि सबै प्रक्रिया पुरा गरेका छाैंः सीजी टेलिकम

सीजी टेलिकमले आफूलो आधारभूत टेलिफोन सेवाको लाइसेन्स पाउनका लागि सबै प्रक्रिया पुरा गरेको जनाएकाे छ । ३ वर्षअघि नै सबै प्रक्रिया पुरा गरेकाे आइतबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएकाे हाे । चौधरी ग्रुप […]

क्यान इन्फोटेकको सन्दर्भमा जिल्लास्तरीय क्विज प्रतियोगिता

आगामी फागुन ११ देखि १५ गतेसम्म पोखरामा हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ को सन्दर्भमा जिल्लास्तरीय क्विज आयोजना गरिएको छ । तनहुँमा आइसिटी क्विज सम्पन्न भइसकेको छ । लमजुङमा फागुन ३ गते […]

सूचना प्रविधि विधेयकमा पत्रकार महासंघकाे विराेध

 नेपाल पत्रकार महासंघले सूचना प्रविधि विधेयक सच्याउनुपर्ने बताएकाे छ । विधेयककाे कतिपय प्रावधान सच्याउनुपर्ने भन्दै अन्यथा विधेयक विरुद्ध अदालत जाने चेतावनी महासंघले दिएको छ ।  महासंघका अध्यक्ष गोविन्द आचार्यले कठपुतली अदालत गठन गरेर नागरिककाे माैलिक […]

पाकिस्तानकाे आकाश प्रयोग नगर्न एयर लाईन्सहरुलाई अमेरिकाकाे निर्देशन

अमेरिकाले आफ्ना देशका एयर लाईन्सहरुलाई पास्कितानको आकाश प्रयोग नगर्न निर्देशन जारी गरेको छ । पाकिस्तानी कट्टरपन्थी समूह र आतंकवादी समूहको निशानामा पर्न सक्ने भन्दै अमेरिकाले आफ्ना देशका एयरलाइन्सहरुलाई पाकिस्तानको हवाई मार्ग प्रयोग नगर्न निर्देशन दिएकाे हाे […]

सामाजिक सञ्जाल दर्ता गरेर चलाउनुपर्ने प्रावधान सहितकाे विधेयक पारित

संसदको विकास तथा प्रविधि समितिले सूचना तथा प्रविधिसम्बन्धी विधेयक बहुमतबाट पारित गरेको छ । सामाजिक सञ्जाल नेपालमा सञ्चालन गर्न दर्ता गर्नुपर्ने प्रावधान विधेयकमा समेटिएकाे छ । आइतबारको समिति बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच […]

दण्डहिनता अन्त्यका लागि सबैले सहयोग गर्नुपर्ने

पत्रकार विरुद्ध हुने दण्डहिनता अन्त्यका लागि सबैले सहयोग गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा फ्रिडम फोरमले पोखरामा सोमवार ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयमा आयोजना गरिएको […]

प्रदेश नं. ३ मा सञ्चार सम्बन्धि कार्यविधि बन्दै

प्रदेश नम्बर ३ मा पत्रकार र सञ्चारमाध्यमका लागि अलग्गै कार्यविधि बनाउन लागिएकाे छ । सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नं. ३ मकवानपुरले पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउन कार्यविधि मस्यौदा तयार पारेको हाे । कार्यालयले मंगलबार चितवनकाे […]

नेपाल टेलिकमद्वारा ३६ जिल्लामा फाेरजी सेवा सञ्चालन

नेपाल टेलिकमले फाेरजी सेवा विस्तार गरेकाे छ । बुधबारबाट थप ३६ जिल्लाका ५९ शहरमा फोरजी/एलटीई सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फोरजी मार्फत सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो वार्तालाप गरी सेवाकाे शुभारम्भ गर्नुभएकाे […]

हिमालयन एअरलाइन्सले बेइजिङमा उडान भर्ने

चीनकाे समेत लगानी रहेकाे अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनकाे राजधानी बेइजिङमा उडान भर्ने भएकाे छ । आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने कम्पनीले पत्रकार सम्मेलन गरी […]